[Bridge 1: Jhuma Limbu]गाई भने सानो दूध दिन्छ मानु, खानू कि नखानू ?मागेरै लाउन नसक्नेसँग जानू कि नजानू ?
[Chorus: Jhuma Limbu]धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
[Verse 1: Jhuma Limbu]बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेरबाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेररितभाँतैबिना आँखाको चालमा नौडाँडा काटेरहौ, भगाई पो लान्छु भन्छ हौ काफ्ले, जानू कि नजानू ?
[Chorus: Jhuma Limbu]धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
[Verse 2: Sujan Chapagain]हह, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डरहे, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डरनफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भरहौ, नफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भर
You might also like[Bridge 2: Jhuma Limbu]सुन है साथी, दोधारमा परेँ, के गर्नू के गर्नू ?देखाउने माया, भगाउने माया, कुन चाहिँ पत्याउनू ?[Chorus: Jhuma Limbu]धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
[Outro: Jhuma Limbu]धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?